बचतको ब्याजदर
Interest Rate: 0%
Features
सहकारी विभागबाट जारी सहकारी मापदण्ड २०६८ को परिच्छेद ४ को उपदफा २५ को ५ अनुसार यो सुचना प्रकासित श्री सम्पुर्ण शेयर सदस्यहरु विषय ः– ब्याजदर परिमार्जन गरिएको वारे । प्रस्तुत विषयमा वित्तिय बजारको तरलता र ब्याजदरलाई मध्यनजर गर्दै यस संस्थाले आšना शेयर सदस्यहरुले जम्मा गर्ने बिभिन्न बचत तथा ऋण शिर्षकहरुको ब्यादरमा समायनुकुल परिर्माजन गर्नुपर्ने आबश्यकता महशुस गर्दै संचालक समितिको निर्णयानुसार मिति २०८३ जेष्ठ ०४ गते देखि लागू हुने गरि तपसिल बमोजिमको व्याजदर परिमार्जन गरिएको व्यहोरा जानकारी गराँउदछौं ।
